nagariknews.nagariknetwork.com·२ दिन अघिरास्वपा महाधिवेशन अझै एक दिन लम्बिन सक्ने
रास्वपा महाधिवेशन अझै एक दिन लम्बिन सक्ने भएको छ । व्यवस्थापकीय चुनौतीले बन्दसत्र एक दिन थपिन सक्ने सम्भावना रहेको पार्टी प्रवक्ता झाले संकेत गरेका हुन् । मंगलबार बन्दसत्र केही ढिलागरी सुरु भएपछि झ...