lokaantar.com·२२ घण्टा अघिगुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ । इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले रिसको आवेगमा आएर चिर्पटले हिर्काउँदा श्रीमती ३७ वर्षीया मुना कुमालको मृत्यु भएको हो ।...