annapurnapost.com·४ दिन अघिनदीमा फसेका महिलाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार
गौर : रौतहटको दुर्गाभगवती गाउपालिका-३ मत्सरी घाटस्थित बागमती नदी पारी मुङको दाल टिपि फर्कने क्रममा नदीमा फसेका महिलाहरूलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। ११ जना महिला र ३ जना बालिका गरी जम्मा १४...