setopati.com·५ दिन अघिबिवाइडी एट्टो टु र नामी भिगोमा के-के छन् विशेषता?
नेपाली बजारमा अहिले २ वटा इलेक्ट्रिक एसयुभी गाडी बिवाइडी एट्टो टु र नामी भिगोको कडा प्रतिस्पर्धा छ। यी दुबै कार चीनमा बनाइएको हो। हेर्दा लगभग उत्रै देखिने यी कारहरूमा धेरै फिचर समानता छ। मूल्यको ...