gorkhapatraonline.com·४ दिन अघि१५ किलो अफिमसहित बर्दियामा दुई महिला पक्राउ
बर्दियाको बाँसगढी नगरपालिकाबाट १५ किलोग्राम ३४० ग्राम अवैध लागूऔषध अफिमसहित दुई जना महिला पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोली...