kendrabindu.com·२ दिन अघिकुखुराको मासुको मूल्य फेरि बढ्यो
काठमाडौं । नेपाली बजारमा कुखुराको मासुको मूल्य फेरि बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुनेगरी जिउँदो तथा तयारी कुखुरा दुवैको मूल्य पुनः वृद्धि गरेको जनाएको हो। संघक...