nepalnews.com·३ दिन अघिकोसीका १५५ हेमोफेलिया बिरामीको बिचल्ली हुने भन्दै थालियो आन्दोलन
विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि हेमोफेलिया भएका व्यक्तिहरूको उपचारका लागि विनियोजित बजेटमा कटौती गरेपछि बिरामी र तिनका आफन्त आन्दोलित भएका छन्। राष्ट्रिय अपांग महासंघ नेपाल,...