annapurnapost.com·२३ घण्टा अघिकिसानको गुनासोपछि ‘सुनकागती’ विवादमा विज्ञको स्थलगत निरीक्षण
धादिङ : धादिङको सिद्धलेक गाउँपालिकाले अनुदानमा वितरण गरेको ‘सुनकागती’का बिरुवामा अपेक्षित फल नलागेपछि बिरुवाको जातीय शुद्धतामाथि प्रश्न उठेको छ। किसानको गुनासोपछि राष्ट्रिय फलफूल विकास केन्द्र र ने...