canadanepal.com·६ दिन अघिजुम्लामा हराएका तीन बालकको उद्धार, दुई रात एनसेलको टावरमुनि आश्रय
जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाबाट हराएका तीन बालकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । बालकहरु दुई रात एनसेल टावर मुनी आश्रय लिएर बसेको प्रहरीको भनाइ छ । विद्यालय जान भन्दै घरबाट निस्किएपछ...