emountaintv.com·५ दिन अघिरासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले देशभर कायम रहेको रासायनिक मलको अभाव र वितरण प्रणालीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार बसेको प्रतिनिधि...