clickmandu.com·१५ घण्टा अघिअटो प्रदर्शनी–२०२६ः गत वर्ष सहभागी आधा दर्जन बढी ब्रान्ड बाहिरिँदा कुन–कुन भित्रिए ?
काठमाडौं । अटो क्षेत्रको मुख्य पर्वको रूपमा लिइने नाइमा मोबिलिटी एक्स्पो–२०२६ र नाडा अटो शो–२०२६ सुरु हुन अब केही दिन मात्रै बाँकी छ । यही साउन २६ गतेदेखि ३१ गतेसम्म नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्...