bishowkhabar.com·६ दिन अघिचामल र खानेतेलको मूल्य बढ्यो
काठमाडौं– पछिल्लो तीन महिनामा चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल खुद्रा व्यापार संघले दिएको जानकारी अनुसार चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म र प्रतिबोरा ३५० देखि ४०० रुपैयाँ...