setopati.com·६ दिन अघियी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ६ वटा निर्णय सार्वजनिक गरेको हो। यी हुन् निर्णय: १.नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने स...