arthadabali.com·२ दिन अघिकर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा तीन जना पूर्वसीईओ पक्राउ
नेपालगन्ज कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज शुक्रबार प्रहरीले पक्राउ गरेको छ। बैंकको वित्तीय अवस्था निरन...