onlinekhabar.com·१ हप्ता अघिभ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ
१७ साउन, काठमाडौं । भ्रामक सूचना फैलाएको आरोपमा नेपाली खबरका जनक भुसाल पक्राउ परेका छन् । धार्मिक तथा जातिय हिंसा फैलने किसिमका सूचना फैmलाएको आरोपमा साइबर ब्यूरोले रुपन्देहीबाट उनलाई पक्राउ गरेको...