nagariknews.nagariknetwork.com·४ दिन अघिब्रड पिकमा अस्ताए अनुभवी गाइडहरूको एक पुस्ता
गत हप्ता पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोमा परी छ जना नेपालीले ज्यान गुमाए। उनीहरूले दर्जनौं पटक सगरमाथाको सफल आरोहण गरे र पहिले असम्भव ठानिएका अनेक उपलब्धि हासिल गरे। पूरक अक्सिजन बिना ८,००० म...