annapurnapost.com·१ हप्ता अघिनीलकण्ठ र नेत्रावतीले गरे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। नीलकण्ठ नगरपालिका: १ अर्ब २४ करोडभन्दा बढीको बजेट नीलकण्...