ratopati.com·३ दिन अघिक्वान्टम फिजिक्स : असम्भवबाट सम्भवको यात्रा र चिकित्सा क्षेत्रमा यसको योगदान
खण्ड १: प्रस्तावना – दुई युगको कथा भर्खरै न्युरो डाक्टरलाई भेट्न सिनामंगलको केएमसी अस्पताल पुगेको थिएँ। डाक्टरले एमआरआई गर्नुपर्ने बताए। विचित्रको धेरै आवाज आउने मेसिन। समय पनि मैले सोचेभन्दा बढी ...