nagariknews.nagariknetwork.com·१८ घण्टा अघिप्रभु साह भन्छन्: नयाँहरुले पनि जनतालाई ढाँटे
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफूलाई नयाँ शक्ति भन्नेहरूले जनतालाई भ्रममा पारेको बताएका छन् । उनले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्था झन् दयनीय बन्दै गएको भन्दै अग्रगामी शक्तिहरू एक...