onlinekhabar.com·२ दिन अघि‘मिस वर्ल्ड’ मा सहभागी हुन लुना लुइँटेल भोलि भियतनाम उड्ने
काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२५’ लुना लुइँटेल ७३ औँ मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन शनिबार भियतनाम प्रस्थान गर्ने भएकी छन् । फिनाले ५ सेप्टेम्बरमा त्यहाँको न्हा ट्राङ सिटीमा हुनेछ । मिस वर्ल...