nepalpress.com·२ दिन अघिकतारमा सुहाङकाे आह्वान- देश विकासका लागि सबै एकजुट होऔं
कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले नेपालको समृद्धिका लागि स्वदेश र विदेशमा रहेका सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताएका छन्। प्रवासी नेपाली मञ्च कतारको...