ratopati.com·२ दिन अघि‘नो अदर ल्यान्ड’का सहनिर्माताको हत्या आरोपमा इजरायलीमाथि अभियोग दर्ता
काठमाडौँ । इजरायलले कब्जामा रहेको वेस्ट बैंकमा प्यालेस्टिनी अभियन्ता ओदेह हथालिनको हत्या गरेको आरोपमा एक इजरायली बस्तीका बासिन्दाविरुद्ध अभियोग दर्ता गरेको छ । हथालिन सन् २०२५ मा उत्कृष्ट वृत्तचित...