baahrakhari.com·१ दिन अघि४० करोड लगानीमा पुनर्निर्माण हुँदै मन्त्री आवास
काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरूको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ । असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्रि आवरण (इन्ट...