nepalsamaya.com·३ दिन अघिपाकिस्तानविरुद्धको टेस्ट सिरिजका लागि इङल्याण्ड टिमको घोषणा
काठमाडौं। पाकिस्तानविरुद्धको पहिलो दुई टेस्ट खेलका लागि इङल्याण्डले १६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा ब्याटर ओली पोप र ड्यान लरेन्सलाई पुनः समावेश गरिएको छ। तीन खेलको टेस्ट सिरिज कप्तान बेन स्...