nagariknews.nagariknetwork.com·५ दिन अघिचर्चित चील ज्याकीको स्वास्थ्य फेरि बिग्रियो : विश्वभरका प्रशंसक चिन्तित
अमेरिकाको क्यालिफोर्नियामा रहेकी लोकप्रिय चील ज्याकीको स्वास्थ्य फेरि बिग्रिएको छ। विश्वभरका लाखौं मानिस यसबाट चिन्तित भएका छन्। ओजाई र्याप्टर सेन्टरले भनेको छ, ‘उनको रगत जाँचमा प्याक्ड सेल भोल्य...