annapurnapost.com·४ दिन अघिट्रान्सफर्मर चोरी हुँदा दुई सय घरमा खानेपानीको हाहाकार
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका-१३ बिजलपुरास्थित पञ्चधुरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ट्रान्सफर्मर चोरी भएपछि करिब दुई सय घरधुरी खानेपानी सेवाबाट वञ्चित भएका छन्। मंगलबार राति आए...