nepalpress.com·३ दिन अघिपरिवर्तन नेपाल अभियान र इनोभा अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, २५ प्रतिशतसम्म छुट पाइने
काठमाडौँ । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आम नागरिकलाई गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परिवर्तन नेपाल अभियान पोखरा र इनोभा अस्पताल प्रालि. काठमाडौँ बीच ...