bbc.com·६ दिन अघिउडानमा ढिलाइ भए यात्रुलाई क्षतिपूर्ति दिलाउन प्रस्तावित कानुनका तीन सर्त
सरकारले संसद्मा पुर्याएको एउटा नयाँ कानुनको मस्यौदा पारित भए अब अन्तर्राष्ट्रिय उडानहरूमा जस्तै आन्तरिक उडानमा पनि यात्रुहरूले वायुसेवाबाट क्षतिपूर्ति पाउन सक्छन्। हवाई यात्रुको बीमा रकम बढाउने ...