
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठित शान्ति बोर्डले गाजाबाट इजरायली सेना फिर्ता हुने प्रक्रिया हमासको पूर्ण र प्रमाणित निःशस्त्रीकरणपछि मात्रै सुरु हुने स्पष्ट पारेपछि इजरायलले उठाएको मुख...

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको शान्ति बोर्डसँग भएको सम्झौताअनुसार हमासले पूर्ण रूपमा हतियार त्याग्न सहमति जनाएको बताइएको छ ।