onlinekhabar.com·५ दिन अघिखेतमा काम गरिरहेका मजदुरको मृत्यु
६ असार, सिरहा । सिरहाको लहान नगरपालिका–२४ मा खेतमा काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–१४ का ५८ वर्षीय फागु सदा रहेका छन् । शनिबार साँझ करिब पौने ७ बजे स्थानीय देव...