reportersnepal.com·३ घण्टा अघिफापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल
म्याग्दी, २४ साउन । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ ।
...