ratopati.com·५ दिन अघिकाठमाडौँ आउँदै गरेको सुमोबाट लागुऔषध बरामद
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । रौतहटबाट काठमाडौँ आउँदै गरेको प्रदेश–०५–००१ज–०००६ नम्बरको सुमोबाट प्रहरीले लागुऔषध बरामद गरेको...