nepalsamaya.com·३ दिन अघिकैलालीमा बाढीले मोटरसाइकल बगाउँदा चालकको सकुशल उद्धार
कैलाली- कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक चालकको प्रहरीले सकुशल उद्धार गरेको छ। अविरल वर्षापछि आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका ब...