ratopati.com·३ दिन अघिराष्ट्रमण्डल खेलकुदपछि युगान्डाका चार बक्सर सम्पर्कविहीन
काठमाडौँ । बेलायतको स्कटल्यान्डमा रहेको ग्लासगोमा सम्पन्न राष्ट्रमण्डल खेलकुदपछि युगान्डा बक्सिङ टोलीका केही सदस्य सम्पर्कविहीन भएका छन् । घटनापछि स्कटल्याण्ड प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ...