nepalviews.com·४ दिन अघिभारतीय सहयोगमा काभ्रेमा विद्यालय भवन निर्माण सुरु
काठमाडौं । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । आयोजित का...