himalpress.com·५ दिन अघि३२९.०५ ग्राम लागुऔषध खैरो हिरोइन र नगद सहित ४ जना पक्राउ
काठमाडौँ- काठमाडौँ महानगरपालिका १ नागपोखरीको प्रभात तिवारीको घरमा लागुऔषधको कारोबार गरिरहेका ४ पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १ नागपोखरीका ४३ वर्षीयका प्रभात तिवारी, ललितपुर...