newsofnepal.com·५ घण्टा अघि“कोशी प्रदेशको बजेटमा ओखलढुङ्गाका सडक पहिलो प्राथमिकतामा” – प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सुनुवार
ओखलढुङ्गा। कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारले कोशी प्रदेशले ओखलढुङ्गा जिल्लाका लागि आर्थिक वर्ष २०८३–८४ मा खर्च गर्ने गरि विनियोजन गरेको बजेटमा सडकलाई पहिलो प...