ratopati.com·२२ घण्टा अघिकर्णाली राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको डुङ्गेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी घर भई तल्लोडुङ्गेश्वर बस्दै आएका प्रेमबहादुर रोक...