nepalnews.com·४ दिन अघिप्राथमिक बजार सुधारका लागि सेबोनद्वारा ७ सदस्यीय कार्यदल गठन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन सात सदस्यीय ‘प्राथमिक बजार सुधार सहजीकरण कार्यदल’ गठन गरेको छ। बोर्डका नियमन विभागका कार...