onlinekhabar.com·२ दिन अघिपासपोर्ट ठेक्कामा अख्तियारको आरोपपत्र : आधा क्षमताको प्रिन्टर ल्याएर भ्रष्टाचार गर्न खोजियो
९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यकोषमा नोक्सान हुनेगरी राहदानी विभागको पासपोर्ट खरिदमा कम क्षमताका र आवश्यक भन्दा कम संख्यामा प्रिन्टर मेसिनहरू उपलब्ध गराउने काम भएको दाबी...