onlinekhabar.com·१ हप्ता अघिजनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
१८ साउन, स्याङ्जा । जिल्लाको सदरमुकाम नजिकै रहेको प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गए पनि स्थायी चिकित्सक र कर्मचारीको अभावले सेवा प्रवाह प्रभावित बनेको छ । पुतली...