clickmandu.com·३ घण्टा अघिकैयौं यात्रु घाइते भएको एयर इन्डिया उडानका क्याप्टेन लागूऔषध परीक्षणमा पोजिटिभ पाइएको खुलासा
एजेन्सी । विभिन्न स्रोतहरूका अनुसार, गत साता (अगस्ट ४) मा टर्बुलेन्सको चपेटामा परेको एयर इन्डियाको फुकेत–दिल्ली उडान भर्ने क्याप्टेन अवतरणपछि गरिएको साइकोएक्टिभ (लागू) पदार्थ परीक्षणमा पोजिटिभ पाइए...