dcnepal.com·२ दिन अघिसरकारी तथ्यांकभन्दा गम्भीर छ सडक दुर्घटनाको अवस्था : डा. पुष्पराज पन्त
काठमाडौं। नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था सरकारी तथ्यांकले देखाएभन्दा अत्यन्तै गम्भीर रहेको भन्दै सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले नीतिगत, संरचनागत र तथ्यांक व्यवस्थापनमा व्याप...