techpana.com·२ दिन अघिसडकपेटीमा स्कुटर चलाउने भाइरल सेफ आर.के. लामा ट्राफिक कारबाहीमा
काठमाडौं । सडकपेटीमा स्कुटर चलाएको भिडिओ सार्वजनिक भएपछि पोखराका चर्चित सेफ आर.के. लामा (राज कुमार लामा) लाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कारबाही गरेको छ । हालै स्कुटरमा एक महिलालाई पछा...