ratopati.com·२ घण्टा अघिगोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ गोठाटारस्थित पहेँलो पुल नजिकै गएराति भीषण आगलागी भएको छ । रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरहरूमा विद्युत सर्ट (करेन्ट सर्ट) भई...