setopati.com·६ दिन अघिचेल्सीको छैटौँ समर साइनिङ, अर्जेन्टिनाका बार्कोसँग नयाँ सम्झौता
इङ्ग्लिस क्लब चेल्सीले फ्रान्सेली क्लब स्ट्रासबर्गका मिडफिल्डर भ्यालेन्टिन बार्कोलाई सात वर्षका लागि अनुबन्ध गरेको छ। २१ वर्षीय बार्को यो समर सिजनमा चेल्सीमा आबद्ध हुने छैटौँ खेलाडी बनेका छन्। यस...