nagariknews.nagariknetwork.com·२ दिन अघिमाङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ। गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीनवटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि ...