annapurnapost.com·१८ घण्टा अघिभक्तपुरले ल्यायो दुई अर्ब ५५ करोडको बजेट
भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आयव्यय बजेट प्रस्तुत गरेको छ । भक्तपु...