nepalpress.com·२ दिन अघिकांग्रेसको विवाद मिलाउन तेस्रो धार निर्माण गरेका नेताहरुले भेटे राष्ट्रपतिलाई
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादमा दुई समूहलाई मिलाउन तेस्रो धार निर्माण गरेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। नैनसिंह महर, रञ्जित कर्ण र राजेन्द्र तिवा...