ratopati.com·३ दिन अघिसानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
सुर्खेत । सानोभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका—७, का ४५ वर्षीय रामबहादुर ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, ओली ...